२०८३, २० असार शनिबार | Sat Jul 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ह्वाइट हाउसमा चर्काचर्कीपछि दर्जनौं युरोपेली नेताहरूको जेलेन्स्कीलाई समर्थन

राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध सुलह गर्न भनेर वाशिङ्टन गएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की निराश भएर फर्किए। ह्वाइट हाउसमा जेलेन्स्कीको राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्सबीच चर्काचर्की पर्‍यो, भनाभन भयो। त्यसपछि खनिज सम्झौतामा हस्ताक्षर गर्ने विषयले प्रवेश पाएन। संयुक्त पत्रकार सम्मेलन पनि स्थगित भयो र ट्रम्प प्रशासनले जेलेन्स्कीलाई ह्वाइट हाउस छाड्न निर्देशन दियो। सम्बन्ध थप बिग्रिएपछि…