उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले स्थानीय उत्पादनको प्रवद्र्धन, ब्रान्डिङ, र उपयोगलाई संघ, प्रदेश, र स्थानीय तीनै तहका सरकारहरूले प्राथमिकता दिनुपर्ने बताएका छन् । गत शनिबार ओखलढुंगाको लिखु गाउँपालिका -३ मा आयोजित नर्मदेश्वर महोत्सवको उद्घाटन गर्दै मन्त्री भण्डारीले नेपाली उत्पादनको बजार विस्तार र निर्यात प्रवद्र्धनका लागि सरकारले नीतिगत सुधारहरू गर्दै अघि बढेको उल्लेख गरे…