२०८३, १७ असार बुधबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिब्बत केन्द्रविन्दु भएर ‘शक्तिशाली’ भूकम्प, काठमाडौंमा समेत धक्का महसुस



चीनको स्वशासित क्षेत्र तिब्बतमा शनिबार भूकम्पको धक्का महसुस गरिएको छ । दिंगी काउन्टी आसपास केन्द्रविन्दु भएको ५.९ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

नेपाली समयानुसार दिउँसो २ बजेर ३५ मिनेटमा धक्का मापन गरिएको केन्द्रले जनाएको छ ।
 

प्रकाशित मिति : २०८१, २४ फाल्गुन शनिबार ००:००  ३ : ०८ बजे