२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री राणा



परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आइतबार भारत भ्रमणमा जाँदैछिन् । आफ्नो पहिलो विदेश भ्रमणका क्रममा उनले भारतका उच्च अधिकारीसँग भेट्ने कार्यसूची छ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतको छिमेक नीतिमा नेपाल प्राथमिकतामा परेको मित्र (प्रायोरिटी पार्टनर) भएको उल्लेख गरिएको छ।

नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा पनि यस प्रकारका उच्चस्तरीय भ्रमणहरूले दुई मुलुकबीचको पुरानो सम्बन्धलाई थप सुदृढ तुल्याउने उल्लेख गरिएको छ।

प्रकाशित मिति : २०८१, २ भदौ आइतबार ००:००  ८ : १३ बजे