२०८३, १२ जेष्ठ मंगलबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्यसचिव बने एकनारायण अर्याल



सरकारले गृहसचिव एकनारायण अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ। १५ भदौदेखि लागू हुने गरी अर्याललाई सरकारले मुख्यसचिव नियुक्त गरेको हो।

हाल बहाल लीलादेवी गड्तौलाको पदावधि १५ भदौसम्म रहेकाले लगत्तै अर्याल मुख्यसचिव हुनेछन्। उनी १८ फागुन ०७६ मा सचिव नियुक्त भएका थिए।

आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी निर्णय गरेको हो।

प्रकाशित मिति : २०८१, १३ भदौ बिहिबार ००:००  १० : ०० बजे