२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसद भवनको गेटमै गोली लागेर एक प्रदर्शनकारीको मृत्यु



नयाँ बानेश्वरस्थित संसद भवनको एक नम्बर गेटमा गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ । घटनास्थलमै मृत्यु भएपछि शववाहन मगाइएको छ ।

यो सँगै जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि एकजनाको अस्पतालमा उपचारका मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०८२, २३ भदौ सोमबार ००:००  २ : ४६ बजे