२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सञ्चारकर्मी दीपेन्द्र खनियाँ मृत फेला



सञ्चारकर्मी दीपेन्द्र खनियाँ मृत फेला परेका छन् । आइतबार काठमाडौंको थापागाउँस्थित आफ्नै घरमा उनी मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार, उनी भर्‍याङमा झुन्डिएको अवस्थामा फेला परेका थिए । मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।  उनी रेडियो अडियोका कार्यकारी अध्यक्ष हुन् ।

प्रकाशित मिति : २०८२, ७ मंसिर आइतबार ००:००  ४ : १२ बजे