२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामहरि खतिवडाको टिकट खोसियो



नेपाली कांग्रेसले ओखलढुंगामा अन्तिम समयमा उम्मेदवार फेरबदल गरेको छ।

यसअघि जितेका रामहरि खतिवडाले पाएको भनिएको टिकट अन्तिममा कुमार लुइटेलले पाएका छन्।

प्रकाशित मिति : २०८२, ७ माघ मंगलबार ००:००  १० : ४८ बजे