२०८३, १० असार बुधबार | Wed Jun 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशी नदीमा खस्यो



रामेछापस्थित तामाकोशी नदीमा यात्रुबाहक बस खसेको छ । काठमाडौंबाट ओखरढुंगा जाँदै गरेको यात्रुबाहक बस मन्थली नगरपालिका–६ स्थित तामाकोशी नदीमा खसेको मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठले सूत्रन्युजलाई जानकारी दिए ।

प्रकाशित मिति : २०८२, २७ माघ मंगलबार ००:००  १२ : ०६ बजे