२०८२, २५ फाल्गुन सोमबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस सभापति गगन थापालाई पराजित गर्दै अमरेशकुमार सिंह विजयी



सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरेशकुमार सिंहले कांग्रेस सभापति गगन थापालाई पराजित गर्दै विजयी भएका छन् । 

सिंह ३५ हजार ६८८ मतसहित विजयी हुँदा थापाले २२ हजार ८३१ मत पाएका छन् । ०६४ सालको संविधानसभाको निर्वाचनयता काठमाडौं–४ मा तीनपल्ट जित निकालेका थापाले पहिलोपटक हार व्यहोर्नुपरेको हो । उक्त क्षेत्रमा सिंह सुरुआतदेखि नै अघि थिए । 

प्रकाशित मिति : २०८२, २४ फाल्गुन आइतबार ००:००  ७ : ३३ बजे