२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछाने ‘बिरामी



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ‘बिरामी’ परेका छन् । लामिछानेलाई भाइरल ज्वरो आएको उनका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए ।

“उहाँ (रवि लामिछाने)लाई भाइरल ज्वरो छ । दौडधुप र प्रेसरको कारणले होला,” आचार्यले  भने, “पुरानो खुट्टाको घाउले होइन । खुट्टाको घाउ निको हुँदै छ ।”

आचार्यका अनुसार, लामिछाने अस्पताल भर्ना भएका छैनन् । उनी काठमाडौंको बूढानीलकण्ठस्थित निवासमा आराम गरेर बसिरहेका छन् ।

प्रकाशित मिति : २०८२, २८ फाल्गुन बिहिबार ००:००  २ : २८ बजे