२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सभामुखमा निर्विरोध निर्वाचित भए डीपी अर्याल



डोलप्रसाद (डीपी) अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुख निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

प्रकाशित मिति : २०८२, २२ चैत्र आइतबार ००:००  ११ : ३५ बजे