२०८२, ७ माघ मंगलबार | Tue Jan 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा



गृह मन्त्रालयले १६ प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरेको छ। मंगलबार मन्त्रीस्तरीय निर्णयबाट जनपद प्रहरी समूहका डिआइजीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सरुवासँगै सातै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन्।

प्रकाशित मिति : २०८०, २४ पुस मंगलबार ००:००  ८ : २४ बजे