२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन जिल्लाका सीडीओ हेरफेर, को कहाँ पुगे ?



सरकारले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै तीन जिल्लाका सीडीओ हेरफेर गरेको हो ।

जसमा सिराहाका सीडीओ राजेन्द्रदेव पाण्डेलाई गृह मन्त्रालय र मन्त्रालयमा कार्यरत बासुदेव दाहाललाई सिराहा पठाइएको मन्त्रालयले जनाएको छ ।

यस्तै नुवाकोटका सीडीओ सुरेन्द्र पौडेल मन्त्रालय तानिएका छन् भने सहसचिव रामकृष्ण अधिकारीलाईलाई नुवाकोटको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

प्रकाशित मिति : २०८०, २५ माघ बिहीबार ००:००  २ : ११ बजे