२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संवैधानिक पदाधिकारीको नियुक्ति योग्यता र क्षमताको आधारमा गरौं : खतिवडा



राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अब संवैधानिक आयोगमा नियुक्त हुने पदाधिकारीको नियुक्त योग्यता र क्षमताको आधारमा हुने विश्वास व्यक्त गरेका छन्।

संवैधानिक (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन १०८१ लाई प्रतिनिधि सभाको बैठकमा पेश गर्दै संवैधानिक नियुक्त भागबण्डाको आधारमा हुन नहुने बताए।

प्रकाशित मिति : २०८१, २२ जेठ मंगलबार ००:००  ८ : ५५ बजे