२०८३, ३१ जेष्ठ आइतबार | Mon Jun 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस वर्षको डिभी आवेदन आजै रातिदेखि खुल्ने, आयो नयाँ नियम



नेपालस्थित अमेरिकी दूतावासले यस वर्षको डाइभर्सिटी भिसा कार्यक्रम आज बुधवार राति पौन १० बजेबाट खुल्ने जानकारी दिएको छ ।

दूतावासले सार्वजनिक सूचना जारी गर्दै डिभी चिठ्ठा भर्ने कार्यक्रम नोभेम्बर ५ तारिखसम्म रहने जनाएको छ ।

दूतावासले डिभी कार्यक्रमबाट निष्पक्ष छनौट हुने र एक व्यक्तिले एउटामात्र आवेदन बुझाउन आग्रह गरेको छ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरु डीभीका लागि अयोग्य हुने समेत दूतावासले प्रष्ट पारेको छ ।

प्रकाशित मिति : २०८१, १६ आश्विन बुधबार ००:००  ४ : ४५ बजे