२०८२, १७ जेठ शुक्रबार | Sat May 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुन संशोधन र एकीकरण गर्ने विधेयक’ प्रमाणीकरण



राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्।

उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

उक्त विधेयक संघीय संसद्का दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयसमक्ष प्रस्तुत गरेका थिए।

प्रकाशित मिति : २०८१, २२ आश्विन मंगलबार ००:००  ५ : ३२ बजे