२०८३, ९ भदौ मंगलबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१७ जिल्लाका सीडीओको सरुवा, को कहाँ?



एकैपटक ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा भएको छ। गृह मन्त्रालयले आज एकैपटक १७ जना सीडीओको सरुवा गरेकाे हाे ।

त्यस्तै, विभिन्न जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरूमा कार्यरत उपसचिव र सहायक सीडीओको पनि सरुवा भएको छ।

हेर्नुस् सरुवाकाे सूचीः

प्रकाशित मिति : २०८१, ९ कार्तिक शुक्रबार ००:००  ३ : ५९ बजे