२०८२, १३ बैशाख शनिबार | Sat Apr 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मधेस प्रदेशसभा अधिवेशन अन्त्य



मधेस प्रदेशसभाको चौथो अधिवेशन अन्त्य भएको छ । मधेस प्रदेश मन्त्रिपरिषद्को शनिबारको बैठकले गरेको सिफारिसअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले  अधिवेशन अन्त्य गरेकी हुन् ।  

प्रकाशित मिति : २०८१, ३० चैत्र आइतबार ००:००  ३ : २६ बजे