२०८३, ३१ जेष्ठ आइतबार | Mon Jun 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगजनीग्रस्त बालकोटस्थित घरमा पुगे ओली



कपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जेनजी प्रदर्शनकारीहरुको आगजनी, तोडफोड र लुटपाटले ध्वस्त बनाएको भक्तपुरको बालकोटस्थित आफ्नो घरमा पुगेका छन्।

जेनजी आन्दोलनपछि बुधबार उनी पहिलो पटक श्रीमती राधिका शाक्यसहित ध्वस्त आफ्नो घरमा पुगेका हुन्। यस अघि ओली पत्नी शाक्य भने यसअघि नै सो निवासमा पुगी अनुगमन गरेकी थिइन्। सुरक्षा चुनौतिका कारण ओली भने यसअघि आफ्नो निवास पुगेका थिएनन्।

प्रकाशित मिति : २०८२, ५ कार्तिक बुधबार ००:००  १२ : ४२ बजे