२०८३, २४ भदौ बुधबार | Wed Sep 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनमा बस दुर्घटना हुँदा ३३ जना घाइते



चितवनमा बस दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्।

गएराति पौने २ बजे भरतपुर महानगरपालिका-९ टिकौली जंगलमा इँटा लोड गरेर पार्किङ  गरिराखेको ना ६ ख ८१३ नंम्बरको ट्रकमा गौर बाट काठमाडौंतर्फ आउँदै  गरेको बा. प्र.०३०० ख ०१२३ नम्बरको  यात्रुबाहक बस ठोक्किएको थियो।

ट्रकमा ठोक्किएको बससँग जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको  बा.प्र.०३०० ख ३९०२ नम्बरको अर्को यात्रुबाहक बस ठोक्किएको थियो।

ट्रकसँग ठोक्किएर अनियन्त्रित भएपछि अर्को बसले पनि ठक्कर दिएपछि सुरूवातमा ठोक्किएको बस सडकमा पल्टिएको थियो।

प्रकाशित मिति : २०८२, १४ कार्तिक शुक्रबार ००:००  १० : ४१ बजे