नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडालाई पितृशोक परेको छ ।
खतिवडाका पिता जीवनाथ खतिवडाको ७८ वर्षको उमेरमा निधन भएको हो ।
डिल्लिबजार डेरामा बस्दै आएका खतिवडाका बुवा लामो समयदेखि क्यान्सर तथा दमको बिरामी थिए।
आज पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।











