२०८२, २८ मंसिर शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शवदाह गृह पुगे धर्मेन्द्रको परिवार



भारतीय समाचार एजेन्सी एएनआईका अनुसार बलिउड अभिनेता धर्मेन्द्रको परिवार सोमबार मुम्बईको विले पार्ले शवदाह गृहमा पुगेको छ।

फिल्मफेयरका अनुसार, हेमा मालिनी र उनकी छोरी ईशा देओल शवदाह गृहमा पुगेका छन्। अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चन पनि मुम्बईको विले पार्ले शवदाह गृहमा पुगेका छन्।

उनीहरूबाहेक, अभिनेता आमिर खान पनि आइपुगेका छन्। यद्यपि, मृत्युको आधिकारिक पुष्टि हुन बाँकी रहेको बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ।

धर्मेन्द्र लामो समयदेखि बिरामी थिए।

प्रकाशित मिति : २०८२, ९ मंसिर सोमबार ००:००  २ : ४९ बजे