२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अदालतको आदेश मिचेर हेटौंडामा चल्यो डोजर,



सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैबाट सडक विस्तारको काम सुरु गरेको छ।

विहान सवा ५ बजेदेखि बुद्धचोक क्षेत्रबाट सडक विस्तारको लागि घर र संरचना भत्काउन सुरु गरिएको हो।

शुक्रबारमात्रै सर्वोच्च अदालतले तत्कालका लागि घर टहरा भत्काउने काम रोक्न अल्पकालीन आदेश जारी गरेको थियो।

प्रकाशित मिति : २०८२, २० मंसिर शनिबार ००:००  १२ : ०० बजे