२०८३, ६ बैशाख आइतबार | Mon Apr 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठक आज बस्दै



संघीय संसद् सचिवालयले सर्वदलीय बैठक बोलाएको छ । बैठक आज (चैत २३) बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा संसद् सञ्चालनमा दलहरूबीच सहमति जुटाउन र आगामी कार्यसूची तय गर्ने बताइएको छ । 

बैठकमा प्रतिनिधिसभाको पहिलो बैठकमा पेस भएका तीनवटा अध्यादेशहरूलाई स्वीकृत गर्ने प्रस्ताव लैजाने तयारी गरिएको छ ।

आजै संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै छ । 

प्रकाशित मिति : २०८२, २३ चैत्र सोमबार ००:००  १० : ३२ बजे