२०८३, ९ मंसिर मंगलबार | Tue Nov 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारी विद्यालयहरूलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउनु पर्छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सरकारी विद्यालयहरूलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउनुपर्ने बताउनुभएको छ।आज धरानमा शिक्षासदन स्कुलको ६९औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै सामुदायिक विद्यालयको सुधार गरेर अघि बढेमा शैक्षिक सुधार हुने उहाँले बताउनुभयो। उहाँले अहिले नै निजी विद्यालयहरू बन्द गर्न सम्भव नभएको उल्लेख गर्दै त्यतातिर लाग्न नहुने बताउनुभयो।उहाँले केही मानिसहरुको आवाज निजी…