सङ्खुवासभामा यो वर्ष रु ३४ करोड बढीको सुन्तला बिक्री भएको छ । यो वर्षको हालसम्म रु ३४ करोड ८५ लाखको सुन्तला बिक्री भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख छत्र विश्वकर्माले यावदले जानकारी दिनुभयो । पछिल्लो केहीवर्षयता उत्पादनमा निरन्तर ओरालो लागेकामा यस वर्ष भने वृद्धि भएको उहाँको भनाइ छ । “यहाँ स्थानीय जातका सुन्तला उत्पादन हुन्छन्…