बागमती प्रदेशको मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश सरकारका मन्त्री र सचिवहरुलाई हेटौंडामा केन्द्रित भएर काम गर्न निर्देशन दिएका छन् । बागमतीका मन्त्री र सचिवहरु काठमाडौं केन्द्रीत भएको जनाउँदै मुख्यमन्त्री लामाले हेटौंडामा केन्द्रित रहेर काम गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री बहादुरसिंह लामाले मंगलबार मन्त्रीहरूलाई हप्ताको चार दिन र सचिवहरूलाई पाँच दिन अनिवार्य हेटौंडामै बसेर काम गर्न…