२०८३, ६ आश्विन मंगलबार | Tue Sep 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सूचनाको हक उल्लंघन गर्ने सिरहाका प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार जरिवाना

राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी ऐन उल्लंघन गरेको अभियोगमा सिराहा नगरपालिका सिराहाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई रु १५ हजार जरिवानासहित दण्डित गरेको छ। सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम परशुराम साहले प्रमुख यादवसमक्ष सूचना माग गर्दा सूचना उपलब्ध नगराएबापत सिराहा नपा–७ निवासी प्रमुख प्रशासकीय अधिकृत यादव दण्डित भएका हुन्। आयोगको २०७९ माघ १२ गते बसेको…