२०८३, १ आश्विन बिहिबार | Fri Sep 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्घटना क्षेत्रबाट टिचिङ ल्याइयो बाँकी शव

काठमाडौं।मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा दुर्घटनाग्रस्त भएको तारा एयरको जहाजमा परेर निधन भएकाको बाँकी शव ल्याइएको छ। दुर्घटनास्थलमा रहेका दुई र कोवाङमा रहेका १० गरी १२ शवलाई आज हेलिकप्टरमार्फत् काठमाडौंको त्रिभुवन विमानस्थल ल्याइएको हो। त्यसपछि शव पोस्टमर्टमका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल ल्याइएको हो। दुर्घटनास्थलमा शव खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल…