२०८३, १ आश्विन बिहिबार | Fri Sep 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालगञ्जमा प्रहरी र पूर्वराजा वीरेन्द्रको सालिक राख्न आएकाबीच झडप, स्थिति तनावग्रस्त

काठमाडौं। नेपालगञ्जको वीरेन्द्रचोकमा शुक्रबार बिहान राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताले राखेको पूर्वराजा विरेन्द्रको शालिक प्रहरीले हटाएपछि झडप भएको छ। बिगतमा पनि नेपालगन्जको पुरानो वीरेन्द्रचोक र अहिलेको धम्बोजी चोकमा राजा विरेन्द्रको शालिक राख्ने क्रममा त्यहाँ विवाद भएको थियो। ‘बिहान सुटुक्क राप्रपाका केही नेता कार्यकर्ताले राजा विरेन्द्रको शालिक राखेको खबरपछि प्रहरी पुगेर त्यो शालिक हटाएको हो,’ बाँकेका प्रमुख…