२०८३, १ आश्विन बिहिबार | Fri Sep 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनावमा किसानको अडान जसले बाँदर लखेट्ने उपाय दिन्छ उसैलाई भोट

गुल्मी — मालिका गाउँपालिका ५ की सुशीला खड्कालाई बारीमा मकै छर्नेबित्तिकै जंगली जनावरबाट बाली कसरी जोगाउने भन्ने चिन्ताले पिरोल्छ । मकै हुर्कन थालेपछि उनको चिन्ता झन् धेरै थपिन्छ । गाउँको पुछारमा घर भएकी उनलाई खेती कसरी जोगाउने भन्ने चिन्ताले हरेक वर्ष पिरोल्ने गर्छ । ‘हामी किसानलाई बाँदर लगायत बन्यजन्तुले एकदमै दुःख दिइरहेका छन्, खेतीबाली कसरी…