२०८३, २ आश्विन शुक्रबार | Fri Sep 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भिटामिन कोसेली बोकेर संक्रमितका घरघरमा पुग्छन् मोलुङका जनप्रतिनिधि

ओखलढुंगाको मोलुङ गाउँपालिकाका जनप्रतिनिधि रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधी कोसेली बोकेर कोरोना संक्रमितको आत्मबल बढाउन संक्रमितका घरघरमा पुग्न थालेका छन् । जनप्रतिनिधिले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितका लागि घरमै पुगेर रोगप्रतिरोधात्मक क्षमता बढाउने भिटामिन सहितका औषधी वितरण गर्दै आत्मबल बढाउन लागि परेका हुन् । गाउँपालिका अध्यक्ष मणिराज राईको नेतृत्वमा अन्य जनप्रतिनिधिहरु स्वास्थ्यकर्मी सहित संक्रमितका घरघरमा पुगिरहनुभएको…