काठमाडौं । लायन्स क्लब अफ बूढानीलकण्ठ नेवा पुचः को प्रेसिडेन्टमा लायन विकास श्रेष्ठ मनोनित भएका छन् । चार्टन प्रेसिडेन्ट श्रीकृष्ण (आयन) श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको भर्चुअल बैठकबाट नेवा पुचः का सदस्यहरुले श्रेष्ठ सहित ५ जनालाई पदाधिकारीमा चयन गरेका हुन् । अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अन्तराष्ट्रिय ‘३२५ A 1’ अन्तर्गत रहेको लायन्स क्लब अफ बूढानीलकण्ठ…