बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निवास रहेको क्षेत्रमा २६ करोडको पुल निर्माण गरिने भएको छ । हेटौँडा उपमहानगरपालिका– ११ स्थित हेटौँडा–११ नवलपुर र १२ पदमपोखरी जोड्ने पक्की पुल २६ करोड ४१ लख ८७ हजार लागतमा बन्न लागेको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयको योजनामा निर्माण सुरु गरिएको पुल दुई सय १५ मिटर लम्बाइ र ११…