कालिकोट।कालिकोटको शुभकालिका गाउँपालिका– ३ भर्तामा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ ।आइतबार राति भएको आगलागीमा परी १५ वर्षीया हिरू शाहीको मृत्यु भएको हो ।चिसो भएका कारण न्यानो बनाउनका लागि पृथ्वीबहादुर शाहीको घरमा राति आगो ताप्न परालबाट आगो बालेको अवस्थामा आगो फैलिएर आगलागी भएको हो ।आगलागीमा १२ वर्षीया शर्मिला शाही घाइते भएकी जिल्ला प्रहरी कार्यालय कालिकोटले…