२०८३, २६ बैशाख शनिबार | Sat May 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाममा पिकअप दुर्घटना, दुई जनाको मृत्यु

इलाम। इलामको फाकफोकथुम-५ स्थित थुम्के भीरमा पिकअप दुर्घटना हुँदा सोमबार साँझ दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माई नगरपालिका-९ का अन्दाजी ४० वर्षीय दिनेश लिम्बू र इलाम नगरपालिका- ११ सोयाकका अन्दाजी ३० वर्षीय नवीन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। पाँचथरको रबिबाट नवमी हुँदै इलामतर्फ जाने क्रममा को२च १५ नम्बरको तरकारी बोकेको…