२०८३, १ आश्विन बिहिबार | Fri Sep 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेनीका विद्यालय १४ गतेबाट खुल्ने

काठमाडौं। म्याग्दीको बेनी नगरपालिकाले आगामी आइतबारदेखि शैक्षिक संस्था खोल्ने भएको छ ।सरोकारवालासँग छलफल गरेर भौतिक उपस्थितिमै पढाइ सञ्चालन गर्ने निर्णय भएको बेनीका नगरप्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । शैक्षिक सत्र खेर जाने जोखिम बढेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालन कार्यढाँचा अनुसार शैक्षिक संस्था खोल्न लागेको श्रेष्ठ बताउँछन् ।संस्थागत आइसोलेसन र क्वारेन्टिन…