कपाललाई राम्रो बनाउन मानिसहरु विभिन्न प्रकारका उपायहरु अपनाउँछन् । महङ्गो प्रोडक्टस्को प्रयोग, डाक्टरको सल्लाह लिने, आयुर्वेदिक तरिका, घरेलु उपाय लगाउने गर्छन् । तर, कतिपय अवस्थामा जति गरेपनि यसबाट छुटकारा पाउन गाह्रो हुन्छ । चाया हटाउने १० घरेलु उपाए १. एक चम्चा माटोमा . गोलभेडाको पेस्ट मिलाएर पेष्ट बनाई कपालमा लगाएर १५/२० मिनेट छोडेर कपाल धोएमा…