थप १ हजार ३०४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ। त्यस्तै यस अवधिमा २ हजार ७३ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म २ लाख १६ हजार ५९४ जना निको भएका…