२०८३, १ आश्विन बिहिबार | Fri Sep 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना निको भएका २० प्रतिशतलाई मानसिक समस्या

कोरोनाभाइरसको संक्रमणबाट निको भएका धेरै मानिसलाई मानसिक समस्या हुन सक्ने अध्ययनले देखाएको छ।एक अध्ययनले कोरोना संक्रमणको ९० दिनभित्र २० प्रतिशत संक्रमितले विभिन्न खालका मानसिक रोगको उपचार गरेकाले अरूमा पनि यस्तो समस्या हुन सक्ने मनोविद्हरूले बताएका छन्।चिट्चिटाहट, डिप्रेसन, अनिद्रा मानसिक समस्याका प्रमुख लक्षण हुन्।अध्ययनले मानिसहरूमा बिर्सने रोग हुने सम्भावना पनि अधिक रहेको देखाएको छ।