जनकपुर । धनुषा स्थायी घर भएका दुई नेपाली वैज्ञानिक इन्जिनियर अमेरिकामा उच्च वैज्ञानिक पुरस्कारबाट सम्मानित भएका छन् । नासामा कार्यरत जनकपुरधाम उपमहानगरपालिका घर भएकी वैज्ञानिक इन्जिनियर डा. रश्मी साह नासाद्वारा स्थापित अर्लि करिअर पब्लिक अचिभमेन्ट पुरस्कार २०१९ बाट सम्मानित भएका हुन् । यस्तै ईन्टेल कम्पनीमा कार्यरत जनकपुरका वरिष्ठ अनुसन्धानकर्ता वैज्ञानिक इन्जिनियर डा.सतिशचन्द्र झा ईन्टेल कम्पनीको…