ओखलढुंगा । ओखलढुंगाको सबै भन्दा दुर्गम मानिने ककनी गाउँमा सडक पुगेको छ । जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ९ मा पर्ने भौतिक विकासमा निकै पछि परेको ककनी गाउँलाई सडक सञ्जालमा जोडिएको हो । भौगोलिक हिसाबले विकट रहेको ककनी सम्म सडक पु¥याउन वडा कार्यालयले ३ वर्ष अघि देखि पहल थालेको थियो । वडाको बजेटले मात्र सम्भव…