चितवन । वाग्मती प्रदेश लोकसेवा आयोगले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । प्रदेश स्तरमा भएको लोकसेवा आयोगले ४ सय ६९ जना कर्मचारी माग गरेको हो । प्रदेशका दुई मन्त्रालय र पालिकामा गरी सहायक स्तर चौथो तहका ४ सय लागि कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले बताए ।प्रदेशभरिका ४४ वटा पालिका…