२०८३, २४ बैशाख बिहिबार | Fri May 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रौतहटमा कन्चटमा गोली हानी युवतीको हत्या

रौतहट । रौतहट मा गोली प्रहारबाट युवतीको हत्या भएको छ।गए राति करिब ११ बजेतिर गोली प्रहारबाट १८ वर्षिया अमृता कुमारीको हत्या भएको हो।जिल्ला प्रहरी कार्यालय रौतहटबाट घटनास्थलमा प्रहरी उपरीक्षक सिद्धिविक्रम साहसहितको टोली पुगेका छन्।अमृताको कन्चटमा एउटा गोली लागेको रौतहट जिप्रकाले जनाएको छ।गोली प्रहार गर्ने समूहको खोजी भइरहेको छ।गत असारमा अमृताले श्रीमानसँग सम्वन्ध विच्छेद गरेकी थिइन्।