२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट थप १६ जनाको निधन



काठमाडाैं । पछिल्लो २४ घन्टामा देशभर थप १६ जना कोरोना संक्रमितको निधन भएको छ ।

यो समेत गरी शनिबारसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १३ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर शनिबार एक हजार ६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो अवधिमा थप पाँच हजार ६ सय ९९ जना संक्रमित निको भएका छन्। 

प्रकाशित मिति : २०७७, ७ मंसिर आइतबार ००:००  ४ : ४० बजे