२०८१, ८ मंसिर शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना निको भएका २० प्रतिशतलाई मानसिक समस्या



कोरोनाभाइरसको संक्रमणबाट निको भएका धेरै मानिसलाई मानसिक समस्या हुन सक्ने अध्ययनले देखाएको छ।
एक अध्ययनले कोरोना संक्रमणको ९० दिनभित्र २० प्रतिशत संक्रमितले विभिन्न खालका मानसिक रोगको उपचार गरेकाले अरूमा पनि यस्तो समस्या हुन सक्ने मनोविद्हरूले बताएका छन्।
चिट्चिटाहट, डिप्रेसन, अनिद्रा मानसिक समस्याका प्रमुख लक्षण हुन्।
अध्ययनले मानिसहरूमा बिर्सने रोग हुने सम्भावना पनि अधिक रहेको देखाएको छ।

प्रकाशित मिति : २०७७, २६ कार्तिक बुधबार ००:००  १ : ३२ बजे