२०८२, २२ बैशाख सोमबार | Mon May 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दलहरु एक्लाएक्लै लडेको उपनिर्वाचन: कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो बन्यो

स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । अन्तिम मतपरिणाम अनुसार कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो दल बनेको छ । निर्वाचन आयोगका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना सम्पन्न भएसँगै सोमबार राति…