नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं सांसद मेटमणि चौधरीविरुद्धको जाहेरी दर्ता नहुँदै फिर्ताका लागि अर्को निवेदन परेको छ। गएको बुधबार एक व्यवसायीले चौधरीविरुद्ध ५ करोड ४० लाख रुपैयाँको चेक अनादरसम्बन्धी कसुरमा हुलाकमार्फत जाहेरी पठाएका थिए । जिल्ला प्रहरी कार्यालय दाङमा पुगेको उक्त जाहेरी दर्ताका लागि ती जाहेरवाला सनाखत गर्न नजाँदा दर्ता भएको थिएन। दर्ता नहुँदै…