प्रधानमन्त्री केपी शर्मा ओलीले २ वटा निर्णय गरेका छन् । उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ कान्छाराम लाई पदबाट हटाउने र रघुजी पन्तलाई शिक्षा मन्त्री बनाउने निर्णय गरेका हुन् । गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । लगत्तै रिक्त पदमा एमालेले पन्तलाई मन्त्री बनाएकाे हाे । प्रधानमन्त्री निकट स्रोतका अनुसार उनको शपथ भोलि…